Pages

Monday, November 01, 2010

प्रभावकारी सिकाईका लागि अति आवश्यक गुण/सीपहरु

  • सिकाईको निम्ति इच्छा, प्रतिबद्धता, नयाँ विचारहरुमा परिवर्तन हुन तत्पर
  • सिकाईका लक्ष्यहरु प्रति स्पष्टता
  • सक्रिय श्रवण (सुनाई)
  • नयाँ सिकारुको जस्तो दिमाग / सोधखोज गर्ने प्रश्नहरु, जिज्ञासु, नयाँ विचार र कुराहरु प्रति जिज्ञासु एवं सिक्न तयार
  • सिकेका कुरा प्रयोग कार्यान्वयन गर्ने, सिक्नलाई समय छुट्याउने
  • धैर्य, लगनशील, प्रयत्नरत
  • अरुसंग विचार / अनुभव आदान प्रदान गर्ने
  • आवश्यक परेमा पहिले जानिसकेको कुरा जस्तो “म जान्दछु” कुरालाई एकातिर पन्छाउने
  • पुरानो काम नलाग्ने अनुभव / ज्ञानलाई त्याग्ने प्रक्रियामा अगाडी बढ्नु
  • गहिरो विचार पुर्‍याएर विश्लेषण गर्ने, अरुहरुको पनि अवलोकन गर्नु
  • प्रयोग परिक्षण गर्ने, जोखिम उठाउने, मूर्ख बन्न पनि तयार, मलाई थाहा छैन भन्न समेत तयार
  • अरुका प्रतिक्रिया र पृष्ठपोषण (Feedback) प्राप्त गर्ने
  • आफ्नो नीजि अनुभव (Reflection) प्रयोग गर्ने, समीक्षा गर्ने
  • सिक्ने र सिकेका कुरा प्रयोगमा ल्याउने भिन्न र थुप्रै तरिकाहरु हुन्छन् भनि स्वीकार गर्ने
  • आफ्नो कल्पनाशीलता (Imagination) को प्रयोग गर्ने
  • वातावरण अनुसार घुलमिल हुन सक्नु

No comments:

Post a Comment